बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

ऊप्स स्ट्राइक बोलिङ टोर्नामेन्ट सम्पन्न

मङ्गलबार, ०४ असार २०८१, २० : १३
मङ्गलबार, ०४ असार २०८१

२०२४ जुन १४ मा आयोजित ऊप्स स्ट्राइक बोलिङ टोर्नामेन्ट सम्पन्न भएको छ ।

टोर्नामेन्टमा भक्त बहादुर मगर विजेता भएका थिए । उनलाई ऊप्स नेपालले २५ हजार नगद पुरस्कार प्रदान गरेको थियो । यस्तै पहिलो दाउरा राकेश महर्जनलाई १० हजार र  दोस्रो दाउरा नबिन श्रेष्ठलाई ऊप्स नेपालले ५ हजार प्रदान गरेको थियो ।  

ऊप्स स्ट्राइक बोलिङ टोर्नामेन्टमा सपन्सरहरूको साथ रहेको ऊप्स नेपालले जनाएको छ । 

u

सुबिसु नेपालले इन्टरनेट साझेदारको रूपमा, पथाओ नेपालले गतिसाधन साझेदारको रूपमा, पर्ल क्याफे ब्यार्टनरको रूपमा, कोकाकोलाले समर्थित साझेदारको रूपमा, प्राइम कलेजले शैक्षिक साझेदारको रूपमा, हिमालयन टाइम्सले मिडिया साझेदारको रूपमा, जेडी इंस्टिट्युट अफ फेशन टेक्नोलोजीले डिजाइन इंस्टिट्युट साझेदारको रूपमा, खल्तिले टिकटिङ साझेदारको रूपमा, अनाम्स किचन र १९०५ ले खाद्य साझेदारको रूपमा, इनोभेटिभ नेशन इभेन्ट्सले कार्यक्रम साझेदारको रूपमा सहयोग गरेको जनाइएको छ ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप