शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

पहिलो बलमा नै बंगलादेशले विकेट गुमायो

सोमबार, ०३ असार २०८१, ०५ : १९
सोमबार, ०३ असार २०८१

काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले पहिलो विकेट हात पारेको छ । नेपालका लागि सोमपाल कामीले विकेट लिएका हुन् ।

तान्जिद हसन शून्य रन बनाएर आउट भए । बंगलादेशले ०.१ ओभरमा १ विकेटको क्षतिमा शून्य रन बनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप