बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

गण्डकीको आगामी बजेट ३३ अर्ब

शनिबार, ०१ असार २०८१, १७ : ३५
शनिबार, ०१ असार २०८१

पोखरा ।  गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट करिब ३३ अर्ब अनुमान गरिएको छ । अर्थमन्त्री डा.टंकराज गुरुङले आगामी वर्षको लागि ३२ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको हो । 

बजेटमध्ये चालूतर्फ १३ अर्ब १६ करोड अर्थात् ३९ प्रतिशत छ भने पुँजीगत तर्फ १९ अर्ब ५१ करोड अर्थात ५९ प्रतिशत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप