रारा ताल पुगे प्रदेश प्रमुख शेरचन
आइतबार, २७ जेठ २०८१, २१ : ४९

बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज आइतबार मुगु जिल्लाको रारा ताल अवलोकन गरेका छन् । भ्रमणमा शेरचनकी पत्नी शान्ति शेरचन, उनको सचिवालयको टोली र कर्मचारीको सहभागिता रहेको थियो ।
भ्रमणका क्रममा प्रदेश प्रमुख लगायतले घोडामा सवार गरी राराको अवलोकन गरेका थिए । कर्णाली प्रदेशमा रहेको रारामा दैनिक सयौँ पर्यटकको भिड लाग्ने गर्दछ ।
रारा प्राकृतिक रूपमा निर्मित नेपालको सबैभन्दा ठुलो ताल हो । रारामा स्थलमार्ग र हवाई मार्गबाट पुग्न सकिने भए पनि लुम्बिनी प्रदेश प्रमुख लगायतको टोली स्थलमार्गबाट रारा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म