सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय
केशर महल पुनर्निर्माण सकियो, तस्बिरहरु

केशर महल पुनर्निर्माण सकियो, तस्बिरहरु

आइतबार, २७ जेठ २०८१

काठमाडौँ । विसं २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त भएको केशर महलको पुनर्निर्माण कार्य सकिएको छ । सो पुनर्निर्माणका लागि करिब ५९ करोड रुपियाँ खर्च भएको छ । 

पुनर्निर्माणको काम सकिएसँगै सार्वजनिक खरिद अनुगमन कार्यालय, केशर पुस्तकालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सर्ने क्रम सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया