कास्कीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
बिहीबार, २४ जेठ २०८१, १८ : ०२

पोखरा । कास्कीमा ट्रकको ठक्करले एक जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका १ नौडाँडामा ग १ क २६२५ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री ७० वर्षीय दुर्गाप्रसाद दाहालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते उनको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
ट्रकमा सामान अनलोड गरी ब्याक गर्ने क्रममा दाहाललाई ठक्कर दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी