समाचार
कोटेश्वरमा आगलागी, नियन्त्रणको प्रयास जारी (तस्बिरहरू)
बुधबार, २३ जेठ २०८१, १२ : ५०
काठमाडौँ । कोटेश्वरस्थित किराना होलसेल गोदाममा बुधबार दिउँसो आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी शिवराज बुढाथोकीका अनुसार महादेवस्थानमा रहेको गोदाममा भएको हो ।
घटनामा कुनै मानवीय क्षति भने नभएको डीएसपी बुढाथोकीको भनाई छ । हाल आगो निभाउने प्रयास जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा स्थानीय सेवा ऐन विवाद : संशोधनको माग गर्दै कर्मचारी आन्दोलनमा, पालिकाको काम ठप्प
-
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
-
गरिबलाई पढाउन प्राविधिक शिक्षालयको अक्षयकोषमा एक करोड ५१ लाख
-
सोमबार कुन राशिका लागि शुभ ?
-
आज अन्तर्राष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको यस्तो छ विनिमयदर