मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

नेपालले पाँचौँ विकेट गुमायो

मङ्गलबार, २२ जेठ २०८१, २२ : ४१
मङ्गलबार, २२ जेठ २०८१

टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो पाँचौँ विकेट गुमाएको छ । नेपालले पाँचौँ विकेटका रुपमा प्रभावशाली ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्र ६ बलमा केवल एक रन बनाउँदै आउट भएका हुन् । १०.४ ओभरमा उनी आउट हुँदा नेपालले ५३ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप