टी–२० विश्वकप
टी–२० विश्वकप : दोस्रो विकेटका रुपमा पेभेलियन फर्किए कुशल भुर्तेल
मङ्गलबार, २२ जेठ २०८१, २२ : ०४

काठमाडौँ । टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।
दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेल सात रन बनाउँदै आउट भएका हुन् । ३.१ ओभरमा उनी आउट हुँदा नेपालले १५ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल
-
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी फर्कियो नेपाली सेनाको चिकित्सकीय टोली, कतिको भयो उपचार ?
-
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय
-
स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण सार्वजनिक
-
सकेसम्म आम सहमतिका आधारमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री