टी–२० विश्वकप
नेपालको पहिलो विकेट गुम्यो, आशिफ आउट
मङ्गलबार, २२ जेठ २०८१, २१ : ५६

काठमाडौँ । टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । ओपनर ब्याट्सम्यान आसिफ शेख आठ बलमा एक चौकाको मद्दतले चार रन बनाउँदै आउट भए ।
दोस्रो ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले केवल १० रन बनाएको छ । यसपटक पनि नेपालको ओपनिङ जोडी लामो समय टिक्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी सिर्जनादेखि विदेशी मुद्रा आर्जन गर्दै नेपाली चिया
-
खुम्बु क्षेत्रमा भारी हिमपात
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?
-
सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने योजना
-
भर्ना अभियान प्रभावित हुँदा साढे पाँच लाख थान पुस्तक गोदाममै थन्किए
-
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा