शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय
टी–२० विश्वकप

टी–२० विश्वकप : नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

मङ्गलबार, २२ जेठ २०८१, २१ : २०
मङ्गलबार, २२ जेठ २०८१

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप