काठमाडौँमा डेरा गरी बस्नेको कोठाबाट गहना चोरी
मङ्गलबार, २२ जेठ २०८१, १३ : ०६

काठमाडौँ । काठमाडौँको ताकेश्वर नगरपालिका-८ मा सोमबार चोरी भएको छ । जरङ्खु गौरीगाउँ डेरा गरी बस्ने २६ वर्षीया सपना डङ्गोलको कोठाबाट कोही नभएको अवस्थामा चोरी भएको हो ।
प्रहरीका अनुसार ७ तोला बराबरको सुनका विभिन्न गरगहना सोमबार चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता