सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
देशभरका स्थानीय तह आन्दोलित, तस्बिरहरू

देशभरका स्थानीय तह आन्दोलित, तस्बिरहरू

आइतबार, २० जेठ २०८१

काठमाडौँ । सरकारले अनुदानको रकम नपठाएको र नयाँ बजेटमा थप कटौती गरेको भन्दै देशभरका स्थानीय तह आन्दोलित भएका छन् । देशभरका गाउँपालिका र नगरपालिका प्रमुखहरूले आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा धर्ना दिएका हुन् । 

गाउँपालिका र नगरपालिका प्रमुखहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई भेटेर ध्यानाकर्षण गराउने भन्दै काठमाडौँ आएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया