आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

अपाङ्गता भएकाहरूलाई स्कुटरमा भन्सार छुट

मङ्गलबार, १५ जेठ २०८१, १७ : १६
मङ्गलबार, १५ जेठ २०८१

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अपाङ्गता भएकाहरूलाई प्रयोग हुने स्कुटर खरिदमा भन्सार छुटको व्यवस्था गरेका छन् । 

मंगलबार संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै मन्त्री पुनले भन्सार बिन्दुबाटै छुटको व्यवस्था गरेको बताए । 

बनमारा लगायतका खेर जाने पात पतिङ्गरबाट बन्ने प्लेट लगायतको महसुल घटाएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप