अपाङ्गता भएकाहरूलाई स्कुटरमा भन्सार छुट
मङ्गलबार, १५ जेठ २०८१, १७ : १६
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अपाङ्गता भएकाहरूलाई प्रयोग हुने स्कुटर खरिदमा भन्सार छुटको व्यवस्था गरेका छन् ।
मंगलबार संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै मन्त्री पुनले भन्सार बिन्दुबाटै छुटको व्यवस्था गरेको बताए ।
बनमारा लगायतका खेर जाने पात पतिङ्गरबाट बन्ने प्लेट लगायतको महसुल घटाएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात
-
आफ्नै गाउँ (लघुकथा)
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार