आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

नि:शुल्क औषधि प्रदान गर्न १ अर्ब ४३ करोड विनियोजन

मङ्गलबार, १५ जेठ २०८१, १६ : ४३
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । आधारभूत स्वास्थ्य सेवा मार्फत विभिन्न सेवा प्रदान गर्न १ अर्ब ४३ करोड विनियोजन  भएको छ । 
आगामी आर्थिक वर्षको बजेटमा ९८ प्रकारका औषधि, खोप र प्रजजन् स्वास्थ्य सेवा निशुल्क प्रदान गर्न सो बजेट विनियोजन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप