नि:शुल्क औषधि प्रदान गर्न १ अर्ब ४३ करोड विनियोजन
मङ्गलबार, १५ जेठ २०८१, १६ : ४३
काठमाडौँ । आधारभूत स्वास्थ्य सेवा मार्फत विभिन्न सेवा प्रदान गर्न १ अर्ब ४३ करोड विनियोजन भएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा ९८ प्रकारका औषधि, खोप र प्रजजन् स्वास्थ्य सेवा निशुल्क प्रदान गर्न सो बजेट विनियोजन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनाभित्रै ग्रामथानमा सरकार छ भन्ने अनुभूति दिलाउँछु : माझी
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
‘बम बहादुर’मा रहस्यमय सौगात
-
'माटोको सुधार : परीक्षण, रेखदेख र उपचार' भन्ने नाराका साथ आज विश्व माटो दिवस मनाइँदै
-
एनपीएलमा आज पोखरा र जनकपुर तथा काठमाडौँ र सुदूरपश्चिमबिच प्रतिस्पर्धा
-
रवि लामिछानेलाई रातारात पोखरा ल्याइयो