आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड बजेट विनियोजन

मङ्गलबार, १५ जेठ २०८१, १६ : २१
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । सरकारले स्वास्थ्य बीमाका लागि लागि ७ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

 आगामी आर्थिक वर्ष २०८१÷२०८२ को बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड बजेट विनियोजन गरिएको जानकारी गराएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप