बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, १५ जेठ २०८१, ०५ : ५९
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र  बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ १३ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २८ पैसा र बिक्री दर १७० रुपैयाँ ०५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.72 133.32
EUR  (European Euro) 1 144.13 144.79
GBP  (UK Pound Sterling) 1 169.28 170.05
CHF  (Swiss Franc) 1 145.22 145.87
AUD  (Australian Dollar) 1 88.21 88.60
CAD  (Canadian Dollar) 1 97.19 97.63
SGD  (Singapore Dollar) 1 98.38 98.83
JPY  (Japanese Yen) 10 8.46 8.50
CNY  (Chinese Yuan) 1 18.32 18.40
SAR  (Saudi Arabian Riyal) 1 35.39 35.55
QAR  (Qatari Riyal) 1 36.41 36.58
THB  (Thai Baht) 1 3.62 3.64
AED  (UAE Dirham) 1 36.13 36.30
MYR  (Malaysian Ringgit) 1 28.26 28.38
KRW  (South Korean Won) 100 9.75 9.79
SEK  (Swedish Kroner) 1 12.49 12.54
DKK  (Danish Kroner) 1 19.32 19.41
HKD  (Hong Kong Dollar) 1 17.00 17.07
KWD  (Kuwaity Dinar) 1 432.48 434.44
BHD  (Bahrain Dinar) 1 352.07 353.66

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप