बढुवा भएका ४ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
सोमबार, १४ जेठ २०८१, १८ : ५५
_Cwci3LDFBK.jpg)
काठमाडौँ । नेपाल प्रहरीको एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) बाट डीआईजी (प्रहरी नायव महानिरीक्षक)मा बढुवा भएका ४ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आईजीपी वसन्त कुँवरले नव नियुक्त डीआईजीहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा फुली लगाइदिएका हुन् ।
जेठ ४ मा बढुवा समितिले गरेको सिफारिस अनुसार आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा नियुक्तिको निर्णय गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल