बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, १० जेठ २०८१, ०५ : ५८
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०७ पैसा र बिक्री दर १६९ रुपैयाँ ८३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.96 133.56
EUR  (European Euro) 1 144.02 144.67
GBP  (UK Pound Sterling) 1 169.07 169.83
CHF  (Swiss Franc) 1 145.35 146.01
AUD  (Australian Dollar) 1 88.54 88.94
CAD  (Canadian Dollar) 1 97.36 97.80
SGD  (Singapore Dollar) 1 98.56 99.00
JPY  (Japanese Yen) 10 8.50 8.54
CNY  (Chinese Yuan) 1 18.37 18.45
SAR  (Saudi Arabian Riyal) 1 35.45 35.61
QAR  (Qatari Riyal) 1 36.47 36.64
THB  (Thai Baht) 1 3.66 3.67
AED  (UAE Dirham) 1 36.20 36.36
MYR  (Malaysian Ringgit) 1 28.33 28.46
KRW  (South Korean Won) 100 9.73 9.77
SEK  (Swedish Kroner) 1 12.38 12.44
DKK  (Danish Kroner) 1 19.30 19.39
HKD  (Hong Kong Dollar) 1 17.03 17.11
KWD  (Kuwaity Dinar) 1 433.12 435.08
BHD  (Bahrain Dinar) 1 352.68 354.28

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप