बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, ०९ जेठ २०८१, ०५ : ५४
बुधबार, ०९ जेठ २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०० पैसा र  बिक्री दर १३३ रुपैयाँ ६० पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.00 133.60
EUR  (European Euro) 1 144.50 145.16
GBP  (UK Pound Sterling) 1 169.12 169.88
CHF  (Swiss Franc) 1 146.23 146.89
AUD  (Australian Dollar) 1 88.74 89.14
CAD  (Canadian Dollar) 1 97.60 98.04
SGD  (Singapore Dollar) 1 98.76 99.21
JPY  (Japanese Yen) 10 8.51 8.55
CNY  (Chinese Yuan) 1 18.38 18.46
SAR  (Saudi Arabian Riyal) 1 35.46 35.62
QAR  (Qatari Riyal) 1 36.48 36.65
THB  (Thai Baht) 1 3.66 3.68
AED  (UAE Dirham) 1 36.21 36.37
MYR  (Malaysian Ringgit) 1 28.34 28.47
KRW  (South Korean Won) 100 9.76 9.80
SEK  (Swedish Kroner) 1 12.48 12.53
DKK  (Danish Kroner) 1 19.37 19.45
HKD  (Hong Kong Dollar) 1 17.04 17.12
KWD  (Kuwaity Dinar) 1 433.41 435.36
BHD  (Bahrain Dinar) 1 352.81 354.40

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप