बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ, तस्बिरहरु
नागरिकता प्रकरण

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ, तस्बिरहरु

मङ्गलबार, ०८ जेठ २०८१

काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । 

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । त्यसक्रममा उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि २ वटा पासपोर्ट प्रयोगको मुद्दा रहेको भन्दै उनलाई पक्राउ पुर्जी जारी हुन्छ भनि प्रश्न गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया