सम्पत्ति विवरण
प्रधानमन्त्री प्रचण्डको सम्पत्ति २५ लाख नगद (विवरणसहित)
मङ्गलबार, ०८ जेठ २०८१, १५ : ४५
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् । प्रतिनिधि सभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेडमा रहेको प्रचण्डले देखाएका छन्।
यस्तै सीता दाहालको नाममा चितवनको भरतपुर १४ मा १४ कट्ठा जग्गा रहेको, सीताकै नाममा भरतपुर १२ मा १ कट्ठा अंशबाट प्राप्त भएको उनले जनाएका छन् ।
यसबाहेक प्रचण्डसँग अन्य सम्पत्ति नरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल : आर्यन र अन्जना उत्कृष्ट
-
स्वास्थ्य मन्त्रालयमा ६ महिनामा १३० वटा गुनासो
-
बुटवलमा सवारी दुर्घटनामा एक जनाको मृत्यु
-
प्रहरीका ४ ब्युरोको अधिकार सशस्त्रलाई दिन प्रस्ताव
-
सुनकोशी र राप्ति खोलाको पानी ल्याएर तराई–मधेसमा खानेपानीको समस्या समाधान गर्छौं : मन्त्री यादव
-
योगेशलाई माधवको जवाफ– हामीले अध्यादेशको विरोध गर्दा दास भएर बसेकालाई बढी पोल्यो