रास्वपा संसदीय दलको बैठक संसद भवनमा
सोमबार, ०७ जेठ २०८१, १० : ३१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ । बैठकमा समसामयिक अवस्थाका साथसाथै प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय हुने एक सांसदले जानकारी दिए ।
बैठकमा सहकारी प्रकरणमा बन्ने संसदीय छानबिन समितिमा पार्टीको रणनीतिका बारे पनि छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन