काठमाडौँमा सुनका गहना र नगद चोरी
शनिबार, ०५ जेठ २०८१, २० : ३४

काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ मा शुक्रबार दिउँसो चोरी भएको छ । रमा रम्तेलको घरबाट कोही नभएको अवस्थामा चोरी भएको प्रहरीले जानकारी दिएको हो ।
घरबाट सुनका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ३ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको दरभाउ ?
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने