बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शनिबार, ०५ जेठ २०८१, ०५ : ५६
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र  बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ २२ पैसा र बिक्री दर १४४ रुपैयाँ ८७ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३० पैसा र बिक्री दर १६९ रुपैयाँ ०६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.04 133.64
EUR  (European Euro) 1 144.22 144.87
GBP  (UK Pound Sterling) 1 168.30 169.06
CHF  (Swiss Franc) 1 146.30 146.96
AUD  (Australian Dollar) 1 88.50 88.90
CAD  (Canadian Dollar) 1 97.53 97.97
SGD  (Singapore Dollar) 1 98.71 99.15
JPY  (Japanese Yen) 10 8.54 8.57
CNY  (Chinese Yuan) 1 18.41 18.49
SAR  (Saudi Arabian Riyal) 1 35.47 35.63
QAR  (Qatari Riyal) 1 36.49 36.66
THB  (Thai Baht) 1 3.67 3.68
AED  (UAE Dirham) 1 36.22 36.38
MYR  (Malaysian Ringgit) 1 28.38 28.51
KRW  (South Korean Won) 100 9.80 9.84
SEK  (Swedish Kroner) 1 12.36 12.42
DKK  (Danish Kroner) 1 19.33 19.42
HKD  (Hong Kong Dollar) 1 17.05 17.13
KWD  (Kuwaity Dinar) 1 433.03 434.98
BHD  (Bahrain Dinar) 1 352.90 354.49

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप