आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
विद्यालय शिक्षा सुधारको माग गर्दै प्रदर्शन, तस्बिरहरु

विद्यालय शिक्षा सुधारको माग गर्दै प्रदर्शन, तस्बिरहरु

शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) निकट विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनले नेपालमा विद्यालय शिक्षा सुधारको माग गर्दै प्रदर्शन गरेको छ । शुक्रबार युनियनले प्रारम्भिक बालविकास शिक्षाको सुधार गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेको हो । 

विद्यालय शिक्षाको आधार प्रारम्भिक बालविकास शिक्षाको सुधार भन्ने नाराका साथ प्रदर्शन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया