बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
शुक्रबार, ०४ जेठ २०८१, १३ : ३५

काठमाडौँ । राष्ट्रियसभा कार्याव्यवस्था समितिको बैठक जारी छ । राष्ट्रियसभा कार्यालय बानेश्वरमा समितिको बैठक बसेको हो ।
राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बैठक सुचारु गर्नका लागि समितिको बैठक बोलाएका हुन् ।
बिहीबार बसेको राष्ट्रियसभा बैठक कांग्रेस सांसदहरूको अवरोधपछि शुक्रबारसम्मका लागि स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीविकोपार्जनका लागि सिंगो गाउँ रित्याएर भारत छिर्यो वादी र कुमाल समुदाय
-
अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य, कसको कति ?
-
युरोपा लिगको अन्तिम १६ मा पुग्ने सबै आठ टोलीको टुंगो, रियाल सोसिडाडको शानदार प्रदर्शन
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा