सोमबार, ०३ मङ्सिर २०८१
ताजा लोकप्रिय
फैसलाको प्रतीक्षामा सन्दीपका समर्थक (तस्बिरहरु)
बलात्कार मुद्दा

फैसलाको प्रतीक्षामा सन्दीपका समर्थक (तस्बिरहरु)

बुधबार, ०२ जेठ २०८१

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको फैसला आउने भएपछि उच्च अदालत पाटन आसपास बुधबार समर्थकहरु जम्मा भएका छन् । तर प्रहरीले समर्थकहरुलाई अदालतसम्म भने पुग्न दिएको छैन । अदालत नजिकैको हरिहरभवनस्थित सकडकै प्रहरीले उनका समर्थकलाई रोकेको हो । 

प्रहरीले अदालत क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया