शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

साइबर सुरक्षाको अनुसन्धान गर्न संस्थागत व्यवस्था गर्ने घोषणा

मङ्गलबार, ०१ जेठ २०८१, १६ : २७
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । सरकारले साइबर सुरक्षा सम्बन्धी अनुसन्धान र प्रतिकार्यका लागि संस्थागत व्यवस्था गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले साइबार सुरक्षा सम्बन्धी अनुसन्धान प्रतिकार्य र जनचेतना प्रभावकारी बनाउन संस्थागत व्यवस्था गरिने घोषणा गरेका हुन् । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भने,‘साइबार सुरक्षा सम्बन्धी अनुसन्धान प्रतिकार्य र जनचेतना प्रभावकारी बनाउन संस्थागत व्यवस्था गरिने छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप