सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गरिने
मङ्गलबार, ०१ जेठ २०८१, १६ : २१
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षभित्र इन्टरनेट सेवालाई सर्वसुलभ र उच्च गतिको गुणस्तरीय सेवा प्रवाह गर्ने जनाएको छ ।
ब्रोड ब्यान्ड इन्टरनेट सेवालाई उच्च गतिको बनाई सबै स्थानीय तहमा गुणस्तरीय सेवा पुर्याउन अप्टिकल फाइबरको विस्तार गरिने सरकारले जनाएको छ ।
सबै विद्युतीय सेवालाई इन्टरकनेक्ट गरी विविध प्रशासनिक कार्यलाई सहज बनाइने समेत राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार नीति तथा कार्यक्रम बाचन गर्दै बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
-
संघका ३ र प्रदेशको एक सचिवको पदस्थापन गर्ने बागमती सरकारको निर्णय
-
मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुवासश्री पुनः नियुक्त
-
काठमाडौँ जेभियर्स र हेम्सलाई उपाधि
-
प्रदेश लिग फुटबल : दोलखा र सिन्धुली विजयी
-
एमालेमा ओली–रावल सम्बन्ध : निकट नहुँदै निष्कासन !