शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

ट्राफिक चाप घटाउन अण्डरपास र ओभरपास निर्माणलाई प्राथमिकता दिने घोषणा

मङ्गलबार, ०१ जेठ २०८१, १६ : १८
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । ट्राफिक चाप घटाउन सरकारले अण्डरपास र ओभरपास निर्माणलाई प्राथमिकता दिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अण्डरपास र ओभरपास निर्माणलाई प्राथमिकता दिने घोषणा गरेका हुन् । 

आगामी वर्षभित्र ललितपुरको ग्वार्कोमा निर्माणाधीन ओभरपास सञ्चालनमा ल्याइने राष्ट्रपति पौडेलले बताए । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भने,‘दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर सडक निर्माण गरिनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप