शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद् भवनमा (तस्बिरहरु)
नीति तथा कार्यक्रम

नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद् भवनमा (तस्बिरहरु)

मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन पुगेका छन् । राष्ट्रपति पौडेल संघीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया