एमाले नेता डा नवलकिशोर साह आजपामा प्रवेश
आइतबार, ३० वैशाख २०८१, १२ : १६

काठमाडौँ । नेकपा एमालेका नेता डा नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । अध्यक्ष प्रभु साहले उनलाई आइतबार पार्टी प्रवेश गराएका हुन् ।
एमाले सर्लाही जिल्ला कमिटी सदस्य साहलाई प्रभुले टीका खादा लगाएर स्वागत गरेको सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?
-
उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा : बाबुराम भट्टराई
-
‘विद्यालय शिक्षा ऐन नलगी घर फर्किँदैनौँ’
-
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
-
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन