बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शनिबार, २९ वैशाख २०८१, ०७ : १६
शनिबार, २९ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ०० पैसा र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.31 133.91
EUR  (European Euro) 1 143.65 144.30
GBP  (UK Pound Sterling) 1 167.00 167.75
CHF  (Swiss Franc) 1 146.97 147.63
AUD  (Australian Dollar) 1 88.08 88.47
CAD  (Canadian Dollar) 1 97.43 97.87
SGD  (Singapore Dollar) 1 98.48 98.93
JPY  (Japanese Yen) 10 8.56 8.60
CNY  (Chinese Yuan) 1 18.45 18.53
SAR  (Saudi Arabian Riyal) 1 35.54 35.70
QAR  (Qatari Riyal) 1 36.56 36.73
THB  (Thai Baht) 1 3.63 3.64
AED  (UAE Dirham) 1 36.30 36.46
MYR  (Malaysian Ringgit) 1 28.13 28.26
KRW  (South Korean Won) 100 9.76 9.80
SEK  (Swedish Kroner) 1 12.30 12.36
DKK  (Danish Kroner) 1 19.26 19.34
HKD  (Hong Kong Dollar) 1 17.06 17.14
KWD  (Kuwaity Dinar) 1 433.47 435.42
BHD  (Bahrain Dinar) 1 353.57 355.16

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप