नेविसंघको प्रवक्तामा सुरज सेजुवाल
बिहीबार, २० वैशाख २०८१, ११ : ११

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्रवक्तामा सुरज सेजुवाल नियुक्त भएका छन्। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बुधबार सेजुवाललाई प्रवक्ता मनोनित गरेका हुन्।
जुम्लाका सेजुवाल नेविसंघ केन्द्रीय सदस्य छन् । उनी अधिवक्ता समेत पनि हुन् । सेजुवालले नेविसंघको नेपाल ल क्याम्पस इकाइमा रहेर लामो समयदेखि काम गर्दै आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा फर्काउन गठित समितिका सदस्यहरू को कस्ता ?
-
काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर
-
मकवानपुर क्याम्पसको मतगणना केही बेरमा हुने
-
संघीयतापछि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा उपलब्धि प्राप्त भएको छ: मन्त्री थापा
-
तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बजेट
-
निर्मल क्याम्पसको स्ववियु सभापतिमा भण्डारी निर्वाचित