उपनिर्वाचन
इलाम अपडेट : २८ सय बढी मतले सुहाङको अग्रता, रास्वपा चौथोमा सीमित
सोमबार, १७ वैशाख २०८१, ०९ : ५३

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणामअनुसार सुहाङले ९ हजार ४८४ मतसहित अग्रता कायम गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ६३१ मतले पछ्याइरहेका छन् ।
सुहाङ र डम्बरबिच २ हजार ८५३ मतान्तर रहेको छ । त्यसै गरी स्वतन्त्र डकेन्द्र सिंह लिम्बु ५ हजार ९५१ मतसहित तेस्रो स्थान र रास्वपाका मिलन लिम्बु १ हजार ४०१मत सहित चौथो स्थानमा रहेका छन् । अहिले इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर २ को मतगणना जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँमा अझै बालविवाह, निस्दीमा सचेतनामूलक कार्यक्रम
-
लहानमा राजमार्गका होटल अनुगमन
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध