उपनिर्वाचन
इलामको माङ्सेबुङमा कर्मचारी र मतादाताबिच वादविवाद
शनिबार, १५ वैशाख २०८१, १७ : ३०

इलाम । इलाम क्षेत्र नम्बर २ मा शनिवार भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यद्यपि माङ्सेबुङमा मतदान केन्द्रमा भने कर्मचारी र मतादाताबिच वादविवाद भएको छ ।
मतदान गर्ने विषयमा कर्मचारी र मतदाताबिच झन्डै १५ मिनेट वादविवाद हुँदा मतदान प्रक्रिया रोकिएको थियो । पछि विवाद समाधान गरेर नियमित रूपमा मतदान भएको आयोगले जनाएको छ । यता बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा भएको उपनिर्वाचन पनि शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य
-
जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना