कर्णालीमा राप्रपा तटस्थ
बिहीबार, १३ वैशाख २०८१, १६ : ३०
सुर्खेत । कर्णाली प्रदेशमा राप्रपा मतदानमा सहभागी नहुने भएको छ ।
मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाऊँ भनेर प्रदेश सभामा पेस गरेको प्रस्तावमाथि छलफलमा बोल्दै राप्रपा सांसद सन्तोषी शाहीले तटस्थ बस्ने बताइन् ।
यहाँ राप्रपाको एक सिट मात्रै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता
-
कीर्तिपुरमा त्रिपक्षीय भिडन्त हुने सम्भावना, के भन्छन् उम्मेदवारहरू ?
-
कर्णाली याक्सको ‘युथ ब्रान्ड एम्बासडर’ मा सिसन बानिया