ललितपुर । ललितपुरको पिम्बहाल पोखरीको सरसफाइका लागि सुकाइको छ । पोखरीमा रहेका माछा अन्यत्र स्थानान्तरण गरेर पोखरीको पानी सुकाएर हिलो निकाल्न थालिएको छ ।
अहिले पोखरीमा सफाइकर्मीहरू त्यहाँ जम्मा भएको हिलो बोरामा हालेर बाहिर फाल्न तयार अवस्थामा राखिएको छ । पिम्बहाल पोखरीलाई पिम्बाहा पुखु र पिम बहल पोखरी पनि भनिन्छ । यो एउटा कृत्रिम पोखरी हो। नेपाली लोककथा अनुसार यो पोखरी लाखे नामक राक्षसले बनाएको हो।
प्रतिक्रिया