नेपाली जनप्रगतिशील मञ्च साउदीको अध्यक्षमा वाग्ले
काठमाडौँ । माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च साउदीको छैटौँ अधिवेशन सम्पन्न भएको छ । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल र नेता राम कार्कीको उपस्थितिमा भएको अधिवेशनबाट रामचन्द्र वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै उपाध्यक्षमा बबिता भण्डारी (महिला), हरि बुढाथोकी, राजन खड्का, शहवाज हैदर सपनिया र गङा गोदार चयन हुँदा महासचिवमा वासुदेव सापकोटा चयन भएका छन् ।
यस्तै सचिवमा युनिक तामाङ, सिताराम रिमाल (रियाद क्षेत्र), बिपिन शर्मा निरौला, दिपेन्द्र खत्री र हरि भक्त मगराति चयन हुँदा कोषाध्यक्षमा सुजन पुडासैनी र सह कोषाध्यक्षमा तारा सेन्चुरी चयन भएका छन् । यस्तै प्रवक्तामा .भक्त कार्की चयन भएका छन् ।
यस्तै सदस्यहरूमा सन्तोष देवकोटा, रमेश लाम्घाते, वीरमान घलान , गोविन्द ओली, सूर्य बिक, शिव राज बिक, सुरज तिवारी, सुनिल सेन्चुरी, सुरेश सुनार , देवन गुरुङ, विष्णु अधिकारी, विशाल तामाङ, सैलेश न्यौपाने, डिबी केसी (बाबुराम), गोपाल आचार्य, हिम बहादुर तामाङ चयन भएका छन् ।
यस्तै मनोज पाण्डे , प्रकाश कार्की, ईश्वर काप्री, शालिग्राम पाण्डे, गजेन्द्र राज सुनार, राम किश्वर बराई, विक्रम श्रीपाली , बलदेव मर्स्रङी मगर , इन्द्र कुमार गिरि, सन्तोष बिक , मोगिस इमाम र नितेश कुँवर पनि सदस्य चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माछा, मासु र खैनी, मदिरा नचल्ने लिम्बु गाउँ
-
बाढीका कारण बन्द माथिल्लो तामाकोशीबाट फेरि विद्युत् उत्पादन सुरु
-
भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै
-
१२ बजे, १२ समाचार : सहकारी बोर्ड खारेजदेखि प्रहरीमा नातेदारलाई बढुवा गर्न चलखेलसम्म
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता