लुम्बिनी प्रदेश सभामा राप्रपा र लोसपा सांसद अनुपस्थित
शुक्रबार, ३० चैत २०८०, १५ : ५५

बुटवल । लुम्बिनी प्रदेशसभा बैठकमा राप्रपा र लोसपाका सांसदहरु अनुपस्थित भएका छन् । शुक्रबार प्रदेश सभामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले विश्वासको मतको प्रस्ताव पेस गरेका छन् । सो पार्टीको तटस्थ बस्ने रणनीति अनुसार आफूहरू बैठकमा अनुपस्थित भएको राप्रपा संसदीय दलका नेता आसिस चौधरीले बताए ।
राप्रपाका लुम्बिनी प्रदेशमा ३ जना सांसद छन् । यस्तै लोसपाका सांसद पनि बैठकमा उपस्थित भएका छैनन् । लोसपाका ३ जना सांसद रहेका छन् । लोसपा यसअघि नेपाली कांग्रेसको सरकारमा सहभागी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिकरण बन्द गर भन्दै शिक्षकहरू नाराबाजीमा उत्रिएपछि पूर्व प्रधानमन्त्रीहरू फर्किए
-
बयान लिनेसँग मिश्रको ठट्टा : मैले पत्रकार हुँदा सोध्ने प्रश्नभन्दा तपाईंहरुका प्रश्न कडा
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
-
क्यान्सरको उपचार गराइरहेका ४ वर्षीय बालकलाई समेत ट्रम्पले राखेनन् बाँकी
-
शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगे माधव–झलनाथ
-
माटो, मल तथा प्रविधि व्यवस्थापनका लागि के गर्न सकिन्छ ?