शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ३० चैत २०८०, ०५ : ५५
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८० पैसा र  बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ ५३ पैसा र बिक्री दर १४३ रुपैयाँ १७ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५३ पैसा र बिक्री दर १६७ रुपैयाँ २८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.80 133.40
EUR  (European Euro) 1 142.53 143.17
GBP  (UK Pound Sterling) 1 166.53 167.28
CHF  (Swiss Franc) 1 145.56 146.22
AUD  (Australian Dollar) 1 86.65 87.04
CAD  (Canadian Dollar) 1 97.03 97.47
SGD  (Singapore Dollar) 1 98.15 98.59
JPY  (Japanese Yen) 10 8.68 8.72
CNY  (Chinese Yuan) 1 18.35 18.43
SAR  (Saudi Arabian Riyal) 1 35.40 35.56
QAR  (Qatari Riyal) 1 36.41 36.57
THB  (Thai Baht) 1 3.63 3.65
AED  (UAE Dirham) 1 36.16 36.33
MYR  (Malaysian Ringgit) 1 27.97 28.10
KRW  (South Korean Won) 100 9.70 9.75
SEK  (Swedish Kroner) 1 12.37 12.42
DKK  (Danish Kroner) 1 19.11 19.19
HKD  (Hong Kong Dollar) 1 16.95 17.03
KWD  (Kuwaity Dinar) 1 431.27 433.22
BHD  (Bahrain Dinar) 1 352.23 353.82

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप