नेता साह आजपामा प्रवेश
बुधबार, २८ चैत २०८०, ११ : ३४
_9aWNnpEWKN.jpg)
काठमाडौँ । तत्कालीन सद्भावना पार्टीका सिराहा जिल्लाका अध्यक्ष तथा मधेसका नेता भरत प्रसाद साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्। बुधवार राजधानीमा आयोजित एक समारोहका बिच उनी औपचारिक रुपमा आजपामा प्रवेश गरेका हुन् ।
उनलाई आजपाका अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गरेका थिए । सो अवसरमा साहले भरतलाई बधाई दिँदै थप उज्ज्वल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?
-
उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा : बाबुराम भट्टराई
-
‘विद्यालय शिक्षा ऐन नलगी घर फर्किँदैनौँ’
-
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
-
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन