सत्ता राजनीति
कोशीमा एकीकृत समाजवादीको समर्थन कायमै
सोमबार, २६ चैत २०८०, १६ : ५७

विराटनगर । नेकपा एकीकृत समाजवादीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । सोमबार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै मन्त्रीहरुले समेत राजीनामा दिएका थिए ।
माओवादी र एमालेले सरकारलाई दिएका समर्थन फिर्ता गरेर नयाँ सरकारको पहल गरिरहेका बेला एकीकृत समाजवादीले भने समर्थन फिर्ता नलिने बताएको हो । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले आफूहरु ‘हामी पार्टीका काममा छौ सरकारबारे चासो छैन’, उनले भने, ‘हाम्रो अहिले समर्थन फिर्ता गर्ने चर्चा परिचर्चा केही छैन ।’
कोशीमा एकीकृत समाजवादीका कमल जगेबु भौतिक मन्त्री छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते