सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

जेलबाट टोपबहादुरलाई अस्पताल लगियो

बुधबार, १४ चैत २०८०, २२ : १७
बुधबार, १४ चैत २०८०

बुटवल । एमाले  नेता एवम् पूर्वमन्त्री  टोपबहादुर रायमाझीलाई जेलबाट अस्पताल लगिएको छ । रायमाझीको   स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि  जेलबाट अस्पताल  लगिएको  हो।

 रायमाझीको मुटुमा समस्या देखिएपछि उपचारका लागि उनलाई मनमोहन अस्पतालमा लगिएको  हो ।  नक्कली भुटानी  शरणर्थी प्रकरणमा जेल परेका रायमाझीलाई उक्त अस्पतालमा ४७८ नम्बरको वेडमा राखिएको पारिवारिक स्रोतले जनाएको  छ।

अर्घाखाँचीवाट संघीय संसद बनेका रायमाझीलाई असारदेखि केन्द्रीय कारागारको भद्रबन्दी जेलमा राखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप