शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, १४ चैत २०८०, ०५ : ५६
बुधबार, १४ चैत २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३१ पैसा र बिक्री दर १६९ रुपैयाँ ०७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.96 133.56
EUR  (European Euro) 1 144.33 144.98
GBP  (UK Pound Sterling) 1 168.31 169.07
CHF  (Swiss Franc) 1 147.55 148.22
AUD  (Australian Dollar) 1 87.18 87.58
CAD  (Canadian Dollar) 1 98.03 98.47
SGD  (Singapore Dollar) 1 98.94 99.39
JPY  (Japanese Yen) 10 8.79 8.83
CNY  (Chinese Yuan) 1 18.42 18.50
SAR  (Saudi Arabian Riyal) 1 35.45 35.61
QAR  (Qatari Riyal) 1 36.46 36.62
THB  (Thai Baht) 1 3.67 3.68
AED  (UAE Dirham) 1 36.21 36.37
MYR  (Malaysian Ringgit) 1 28.17 28.30
KRW  (South Korean Won) 100 9.93 9.97
SEK  (Swedish Kroner) 1 12.60 12.66
DKK  (Danish Kroner) 1 19.35 19.44
HKD  (Hong Kong Dollar) 1 17.00 17.07
KWD  (Kuwaity Dinar) 1 432.24 434.19
BHD  (Bahrain Dinar) 1 352.69 354.28

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप