संसद्को राज्य व्यवस्था समितिमा सूर्यदर्शन सहकारी पीडितको उजुरी
बिहीबार, ०८ चैत २०८०, १२ : २६

काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सूर्यदर्शन सहकारी पीडितले उजुरी दिएका छन् । कास्कीको पोखराबाट काठमाडौँ आएका ७ जना पीडितले सुशासन समितिका सभापति रामहरि खतिवडालाई ध्यानाकर्षण गराउँदै जीवी राईसहित १४ प्रतिवादी पक्राउ गर्न माग गरेका छन् ।
पीडितहरूले बिहीबार सिंहदरबारमा बसेको सुशासन समितिको बैठकमा आफ्ना माग पढेर सुनाएका हुन् । सूर्य दर्शन सहकारविरुद्ध एक हजार ३७ जनाले उजुरी गरेका छन् ।
किरण श्रेष्ठ, सूर्यदर्शन सहकारी बचत पीडित सङ्घर्ष समिति अध्यक्षले सभापति खतिवडालाई जिल्ला प्रहरी कार्यालयले किटान गरेका व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
२०८१ को अन्तिम सूर्यास्त [तस्बिरहरु]
-
नयाँ वर्षको अवसरमा भूतपूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त