सिरहामा श्रीमान्ले गरे श्रीमतीको हत्या
बिहीबार, ०१ चैत २०८०, १८ : २२

सिरहा । सिरहामा श्रीमान्ले श्रीमतीको धारिलो हसियाले घाटी रेटी हत्या गरेका छन् । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरमा ६० वर्षीय रामसितल दासले श्रीमती ५५ वर्षीया कुमिया देवी दासको धारिलो हतियारले घाटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्यले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाले श्रीमतीको हत्या अभियोगमा श्रीमान् साहलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्यले बताए ।
सिरहा एक साता नबित्दै तीन जना महिलाको हत्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ