फोटोफिचर
विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, तस्बिरमा हेर्नुहोस्
बुधबार, ३० फागुन २०८०, १२ : १२
![विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, तस्बिरमा हेर्नुहोस्](https://npcdn.ratopati.com/media/news/cover-prachanda_VDgwroG0Mq.jpg)
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका छन् ।
प्रतिनिधिसभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिने आग्रह गर्दै सो प्रस्ताव पेस गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सत्तागठबन्धन परिवर्तन गरेपछि र सरकारलाई समर्थन गरेको दल नेपाली कांग्रेसले यसअघि उनलाई दिएको समर्थन फिर्ता गरेपछि बुधवार संसद्बाट विश्वासको मत लिनुपरेको हो ।
हेर्नुहोस् बैठकका तस्बिरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फागुन ८ देखि भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
-
युद्धविराम भए बेलायती सेना युक्रेन जान तयार
-
सुनको मूल्य तोलामा ११०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तान : यात्रुवाहक बसका ७ जनाको गोली हानी हत्या
-
जनताको अवस्था बदल्न एकताबद्ध प्रयास गरौँ : अध्यक्ष दाहाल
-
जब स्पिन बलरले मात्र ६१ ओभर बलिङ गरेर कीर्तिमान बनाए !