जनमोर्चाद्वारा राष्ट्रिय सभा अध्यक्ष छान्ने मतदान बहिष्कार
मङ्गलबार, २९ फागुन २०८०, १२ : ५७

काठमाडौँ । राष्ट्रिय जनमोर्चा नेपालले राष्ट्रिय सभा अध्यक्ष छान्ने मतादान बहिष्कार गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित राष्ट्रिय सभामा भएको मतदान प्रक्रियामा जनमोर्चा सांसदले भाग लिएनन् ।
जनमोर्चाका एक मात्र सांसद तुलप्रसाद विश्वकर्माले दुवै उम्मेदवारमध्ये कसैलाई भोट नहाली नो भोटको पक्षमा रहेको बताए । राष्ट्रिय सभा अध्यक्षका लागि माओवादी केन्द्रका सांसद नारायण दाहाल र कांग्रेसका सांसद युवराज शर्माबीच प्रतिस्पर्धा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै